Techie IT

आइतबार सम्मको मौसम यस्तो छ पूर्वानुमान


हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको हो।

जसले देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। महाशाखाका अनुसार पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा साथै मध्य तथा पश्चिमी पहाडी भूभागका एक९दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

फागुन १७ अाज

दिउँसो देशकोपश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भू९भागमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकी भू९भागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा साथै मध्य तथा पश्चिमी पहाडी भूभागका एक९दुई स्थानमा मेघ गर्जनरचट्याङ सहितवर्षाको सम्भावना रहेकोछ।

राती पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भूभागका एक वा दुई स्थानमा हल्कावर्षाको सम्भावना रहेकोछ।

फागुन १८गते आईतबार

दिउँसो देशकोपहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू९्भागमा मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पछि पहाडी भू९भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहितवर्षाको सम्भावना रहेकोछ।

राती देशकोपहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी तथा मध्य पहाडी भू९भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेकोछ। dineshkhabar


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस