सोमबारदेखी बयालपाटा अस्पतालमा स्वास्थ्य शिबिर सञ्चालन हुँदै (कुराकानी)

सोमबारदेखी बयालपाटा अस्पतालमा शुरु हुने आँखा तथा प्रसुति रोग सम्बन्धि सल्यक्रिया शिबिरको तयारी अन्तिम चरणमा पुगेको छ ।
महेन्द्र कुँवर फाउण्डेसनको आयोजना तथा बयालपाटा अस्पतालको समन्वयमा सोमबारदेखी शुरु हुने तिनदिने शिबिर सञ्चालनको सबै तयारी लगभग अन्तिम चरणमा पुगेको बयालपाटा अस्पतालका सहायक मेडिकल निर्देशक डा. पवन अग्रवालले जानकारी दिनुभयो ।
अस्पतालमा लामो समयदेखी प्रसुति तथा आँखा दुईवटै रोगको सल्याक्रिया शिबिर नचलाईएकाले उपचारका लागी आउने बिरामीको संख्या निकै उल्लेख्य रहने अनुमान गरिएको पनि डा. अग्रवालले उल्लेख गर्नुभयो ।
यसैबिच आज हामीले सोमबारबाट बयालपाटा अस्पतालमा शुरु हुने आँखा तथा प्रसुति रोग शल्यक्रियाका बिषयमा बयालपाटा अस्पतालका सहायक मेडिकल निर्देशक डा. पवन अग्रवालसंग कुराकानि गरेका छौँ । कुराकानिको शुरुमा उहाँलाई हामीले शिबिरको तयारी के कस्तो छ भनेर सोधेका छौँ ।
कुराकानि: डा. पवन अग्रवाल ।
क्याटेगोरी : मुख्य समाचार, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस