सोमबारदेखी बयालपाटा अस्पतालमा स्वास्थ्य शिबिर सञ्चालन हुँदै (कुराकानी)

सोमबारदेखी बयालपाटा अस्पतालमा शुरु हुने आँखा तथा प्रसुति रोग सम्बन्धि सल्यक्रिया शिबिरको तयारी अन्तिम चरणमा पुगेको छ ।

महेन्द्र कुँवर फाउण्डेसनको आयोजना तथा बयालपाटा अस्पतालको समन्वयमा सोमबारदेखी शुरु हुने तिनदिने शिबिर सञ्चालनको सबै तयारी लगभग अन्तिम चरणमा पुगेको बयालपाटा अस्पतालका सहायक मेडिकल निर्देशक डा. पवन अग्रवालले जानकारी दिनुभयो ।

अस्पतालमा लामो समयदेखी प्रसुति तथा आँखा दुईवटै रोगको सल्याक्रिया शिबिर नचलाईएकाले उपचारका लागी आउने बिरामीको संख्या निकै उल्लेख्य रहने अनुमान गरिएको पनि डा. अग्रवालले उल्लेख गर्नुभयो ।

यसैबिच आज हामीले सोमबारबाट बयालपाटा अस्पतालमा शुरु हुने आँखा तथा प्रसुति रोग शल्यक्रियाका बिषयमा बयालपाटा अस्पतालका सहायक मेडिकल निर्देशक डा. पवन अग्रवालसंग कुराकानि गरेका छौँ । कुराकानिको शुरुमा उहाँलाई हामीले शिबिरको तयारी के कस्तो छ भनेर सोधेका छौँ ।

कुराकानि: डा. पवन अग्रवाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker