मलाई फसाउन खोजेको हो : साँसद रावल

साँसद रावल
सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कल बहादुर रावलले आफु माथि लगाइएको आरोप झुटो भएको बताएका छन् ।
उनले आफ्नो बद्नाम गराउने उद्श्यले नियोजित रुपमा प्रहरीमा उजुरी दिएको बताउनु भयो । सांसद रावलले भने प्रहरीले पक्राउ गरेको होईन, मेरो नाममा उजुरी आएको थाहा पाएपछि म आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएको हु, ।
मिडिया जसरी मेरोबारेमा दुश्प्रचार गरिएको छ । यो गलत हो । ब’लात्का’र गरेको कुनै प्रमाणले पुष्टि गरे म जुनसुकै सजाय पनि भोग्न तयार छु । राजनीतिक प्रतिसोधका कारण आफुलाई बद्नाम गराउन खोजेको सांसद रावलको भनाइ छ ।
साथै सांसद रावलले आफुलाई फसाउने खेल भइरहेकोले प्रहरीले निश्पक्षरुपमा रुपमा छानबिन गर्नु पर्ने र त्यसमा आफुले पनि सहयोग गर्ने बताउनु भएको छ ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस