मलाई फसाउन खोजेको हो : साँसद रावल

सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कल बहादुर रावलले आफु माथि लगाइएको आरोप झुटो भएको बताएका छन् ।

उनले आफ्नो बद्नाम गराउने उद्श्यले नियोजित रुपमा प्रहरीमा उजुरी दिएको बताउनु भयो । सांसद रावलले भने प्रहरीले पक्राउ गरेको होईन, मेरो नाममा उजुरी आएको थाहा पाएपछि म आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएको हु, ।

मिडिया जसरी मेरोबारेमा दुश्प्रचार गरिएको छ । यो गलत हो । ब’लात्का’र गरेको कुनै प्रमाणले पुष्टि गरे म जुनसुकै सजाय पनि भोग्न तयार छु । राजनीतिक प्रतिसोधका कारण आफुलाई बद्नाम गराउन खोजेको सांसद रावलको भनाइ छ ।

साथै सांसद रावलले आफुलाई फसाउने खेल भइरहेकोले प्रहरीले निश्पक्षरुपमा रुपमा छानबिन गर्नु पर्ने र त्यसमा आफुले पनि सहयोग गर्ने बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker