Techie IT

अछामका एक युवकको घर फर्कने क्रममा भारतको पलियामा ज्या’न गयो


भारतबाट नेपाल फर्किने क्रममा अछामका एक युवकको भारतको पलियामा ज्या’न गएको छ ।

भारत मुम्वैबाट नेपाल फर्किने क्रममा चौरपाटि गाउँपालिका वडा नम्बर ४ पायलका हर्क सुनारको ज्या’न गएको हो ।

नेपाल फर्किने क्रममा पलिया आईपुगेको सुनारको बसबाट सामान झार्ने क्रममा लडेर ज्या’न गएको स्थानीय राज बहादुर कुँवरले जानकारी दिनुभयो ।

अटो र बसको सहायताले बसबाट सामान झार्ने क्रममा अटोबाट खसेर सख्त घाईते भएका सुनारको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटो मै ज्या’न गएको आफन्तले जानकारी दिएका छन् ।


क्याटेगोरी : मुख्य समाचार, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!