अछामका एक युवकको घर फर्कने क्रममा भारतको पलियामा ज्या’न गयो

भारतबाट नेपाल फर्किने क्रममा अछामका एक युवकको भारतको पलियामा ज्या’न गएको छ ।
भारत मुम्वैबाट नेपाल फर्किने क्रममा चौरपाटि गाउँपालिका वडा नम्बर ४ पायलका हर्क सुनारको ज्या’न गएको हो ।
नेपाल फर्किने क्रममा पलिया आईपुगेको सुनारको बसबाट सामान झार्ने क्रममा लडेर ज्या’न गएको स्थानीय राज बहादुर कुँवरले जानकारी दिनुभयो ।
अटो र बसको सहायताले बसबाट सामान झार्ने क्रममा अटोबाट खसेर सख्त घाईते भएका सुनारको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटो मै ज्या’न गएको आफन्तले जानकारी दिएका छन् ।
क्याटेगोरी : मुख्य समाचार, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस