ब’ला’त्कार आरोपी काँग्रेस वडा सभापती रावललाई साढे ७ बर्ष कै’द र जरि’वाना

अछाम जिल्ला अदालतले छुट्टाछुट्टै घटनाका ब’ला’त्कार आरोपी २ जनालाई कै’द स’जाय र क्षतिपूर्ति तिर्नुपर्ने गरी फैसला सुनाएको छ ।
ब’ला’त्कार आरोपमा पक्राउ परी मुद्धा चलिरहेका एक जनालाई साढे ७ बर्ष कै’द र साढे २ लाख रुपैँया क्ष’ति’पूर्ति तथा अर्को एक जनालाई ९ बर्ष कै’द र १० हजार क्ष’तिपू’र्तिको सजाय फैसला गरेको हो ।
अछाम जिल्ला अदालतका न्यायाधीश नविनकुमार जोशीको इजलासले गत साउन महिनामा एक महिलालाई ब;ला’त्कार गरेको आरोपमा पक्राउ परेका पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ तोलीका ४० बर्षिय मोहनबहादुर रावललाई ७ वर्ष ६ महिना कै’द स’जायको फैसला सुनाएको छ ।
साथै रावललाई दुई लाख ५० हजार क्ष’ति’पूर्ति पीडित महिलालाई दिनुपर्ने फैसला समेत गरेको जिल्ला अदालतका श्रेस्तेदार प्रेम प्रकाश थापाले जानकारी दिनुभयो । नेपाली काँग्रेस वडा सभापति समेत रहेका रावल राती घरमै आएर ब’ला’त्कार गरेको भन्दै पीडित पक्षले साउन महिनामै प्र’ह’रीमा उ’जुरी दिएको थियो ।
उजु’री परेपछि रावललाई गत साउन १७ गते प्र’ह’रीले प’क्राउ गरी अनुसन्धान शुरु गरिएको प्र’ह’रीले जनाएको छ । महिलाका श्रीमान भारतमा रहेको अवस्थामा उनीमाथी ब’ला’त्कार भएको जनाईएको छ । यस्तै १३ वर्षिया बालिकालाई ब’ला’त्कार गरेको आ’रोपमा पक्राउ परेका एक जनालाई ९ बर्ष कै’द सजा’यको फैसला सुनाईएको छ ।
अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ का ३९ बर्षीय हिरण्डबहादुर कुँवरलाई ९ वर्ष कै’द सजाय र पीडित बालिकालाई १० हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको छ । गएको भदौमा बालिकालाई ब’ला’त्कार गरेको भन्दै पीडितकी आमाले किटानी जाहेरी सहित प्र’ह’रीमा उ’जुरी दिएका थिईन ।
याे पनि पढ्नुहाेस
परस्त्रीसँग अवैध सम्बन्ध राखेको अभियोगमा अछाममा काँग्रेस वडा सभापती पक्राउ
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस