Techie IT

ब’ला’त्कार आरोपी काँग्रेस वडा सभापती रावललाई साढे ७ बर्ष कै’द र जरि’वाना


अछाम जिल्ला अदालतले छुट्टाछुट्टै घटनाका ब’ला’त्कार आरोपी २ जनालाई कै’द स’जाय र क्षतिपूर्ति तिर्नुपर्ने गरी फैसला सुनाएको छ ।

ब’ला’त्कार आरोपमा पक्राउ परी मुद्धा चलिरहेका एक जनालाई साढे ७ बर्ष कै’द र साढे २ लाख रुपैँया क्ष’ति’पूर्ति तथा अर्को एक जनालाई ९ बर्ष कै’द र १० हजार क्ष’तिपू’र्तिको सजाय फैसला गरेको हो ।

अछाम जिल्ला अदालतका न्यायाधीश नविनकुमार जोशीको इजलासले गत साउन महिनामा एक महिलालाई ब;ला’त्कार गरेको आरोपमा पक्राउ परेका पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ तोलीका ४० बर्षिय मोहनबहादुर रावललाई ७ वर्ष ६ महिना कै’द स’जायको फैसला सुनाएको छ ।

साथै रावललाई दुई लाख ५० हजार क्ष’ति’पूर्ति पीडित महिलालाई दिनुपर्ने फैसला समेत गरेको जिल्ला अदालतका श्रेस्तेदार प्रेम प्रकाश थापाले जानकारी दिनुभयो । नेपाली काँग्रेस वडा सभापति समेत रहेका रावल राती घरमै आएर ब’ला’त्कार गरेको भन्दै पीडित पक्षले साउन महिनामै प्र’ह’रीमा उ’जुरी दिएको थियो ।

उजु’री परेपछि रावललाई गत साउन १७ गते प्र’ह’रीले प’क्राउ गरी अनुसन्धान शुरु गरिएको प्र’ह’रीले जनाएको छ । महिलाका श्रीमान भारतमा रहेको अवस्थामा उनीमाथी ब’ला’त्कार भएको जनाईएको छ । यस्तै १३ वर्षिया बालिकालाई ब’ला’त्कार गरेको आ’रोपमा पक्राउ परेका एक जनालाई ९ बर्ष कै’द सजा’यको फैसला सुनाईएको छ ।

अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ का ३९ बर्षीय हिरण्डबहादुर कुँवरलाई ९ वर्ष कै’द सजाय र पीडित बालिकालाई १० हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको छ । गएको भदौमा बालिकालाई ब’ला’त्कार गरेको भन्दै पीडितकी आमाले किटानी जाहेरी सहित प्र’ह’रीमा उ’जुरी दिएका थिईन ।

याे पनि पढ्नुहाेस

परस्त्रीसँग अवैध सम्बन्ध राखेको अभियोगमा अछाममा काँग्रेस वडा सभापती पक्राउ


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस