Techie IT

महिला जनप्रतिनिधिले पुर्ण अधिकार नपाएका हुन त ? महिला अगुवा रावलसँगको कुराकानी


अन्तरपार्टी महिला संजाल अछामका अध्यक्ष विन्दु रावलले अछाममा महिलाहरुको अवस्था नाजुक रहेको बताउनुभएको छ ।

रेडियो बानिनगढीसंगको संक्षिप्त कुराकानिमा उहाँले सो कुरा उल्लेख गर्नुभएको हो ।

शव्दमा समानता भएपनि ब्यावहारमा भने अहिले पनि निकै असमानता भएकोे बताउनुभयो । रावलले महिलाहरुको हक संबिधानमा प्रसस्त भएपनि ब्याबहारमा अनपेक्षकृत रहेको बताउनु भयो ।

यसैबिच आज हामीले अन्र्तपार्टी महिला संजाल अछामका अध्यक्ष बिन्दु रावलसंग अछामका महिलाहरुको अबस्थाका बिषयमा कुराकानि गरेका छौँ ।

कुराकानिको शुरुमा उहाँलाई साथी भानु ढकालले अहिले अछामका महिलाहरुको अवस्था तपाईले कस्तो देख्नुभएको छ भनेर सोध्नुभएको छ ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!