भारतबाट फर्किएका ३ सय ५० नेपाली नाकामा रोकिए

नेपाल सरकारले आज बिहान १० बजेपछि भारतसँग जोडिएका सीमा नाका बन्द गरेपछि यसअघि नै हिडिसकेकाहरु समस्यामा परेका छन्। कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा भारतबाट स्वदेश फर्किरहेका झण्डै तीन सय ५० जना रोकिएका छन्।
‘सीमा नाका बन्द भएपछि भारतबाट फर्किएका झण्डै तीन सय जना गड्डाचौकीको दशगजा क्षेत्रमा रोकिएका छन्।’ कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले भने, ‘उनीहरुलाई गन्तव्य सम्म कसरी पुगाउने भन्ने विषयमा छलफल भईरहेको, गृह मन्त्रालयले पनि यो विषयमा निर्णय गर्दैछ। पर्खिरहेका छौँ।’
यसअघि आज बिहान पनि पश्चिमी सीमा नाका गड्डाचौकी भएर सयौँ नेपाली फर्किसकेका छन्। सीमामा रोकिएकाहरुले पनि जसरी भएपनि गन्तव्यमा प¥याईदिन सरकारसँग आग्रह गरेका छन्। dineshkhabar
क्याटेगोरी : मुख्य समाचार, समाज
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस