बान्नीगढि गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा वन्द

बान्नीगढि जयगढ गाउँपालिकाका ६ वटै वडा बाट प्रभाह भइरहेका अत्यावश्यक सेवा बाहेक सबै सेवा सुबिधा बन्द भएका छन ।
विश्वमै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको जोखम दिनानुदिन बढ्दै गएपछि यसको संक्रमणबाट जोगिन बान्नीगढि जयगढ गाउँपालिकामा सन्चालन हुने अत्यावश्यक सेवा बाहेक अरु सबै सेवा सुबिधा आज एक सुचना जारी गर्दै बन्द गरिएको छ ।
विश्वलाई आक्रान्त पारिरहेको कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै अहिले अछाममा अच्च सावधानी अपनाइदै छ ।
चैत्र ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टका नाममा गरिएको सम्वोधन र नेपाल सरकारको निर्णय अनुसार कोरोना भाइरसको संक्रमणबाट जोगिन अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजानिक सेवा बन्द गर्ने घोषणा भए अनुसार बान्नीगढि जयगढ गाउँपालिकाले पनि आज बाट आउदो चैत्र २१ गते सम्म अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
क्याटेगोरी : मुख्य समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस