Techie IT

लक डाउन समयमा अछाममा भित्रिए सवारी


जिल्ला बिपद व्यवस्थापन समिति अछामको सोमबारको बैठकले सोमवार रातीदेखी जिल्लालाई पुर्ण रुपमा लक डाउन गर्ने सार्वजनिक सवारी साधनहरु पुर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ तर मंगलवार बिहान मात्रै जिल्लामा बिभिन्न सवारी साधन भित्रिएका छन ।

जिल्लाको प्रमुख प्रवेश नाका चौखुट्टे र सदरमुकाम मंगलसेनमा देखीएका सवारी साधन र यात्रुहरु

तस्वीर : सामाजिक संजाल


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!