Techie IT

लक डाउनमा सुनसान जयगढ (फोटो फिचर )


अछाम जिल्लालाई लक डाउन गरिए संगै जिल्लाका मुख्य व्यापारी केन्द्रहरु सुनसान भएका छन ।

बान्नीगढि जयगढ गाउँपालिकाको जयगढ बजार पनि सुनसान बनेको छ ।

कोरोना भाईरसको संक्रमण फैलिन नदिन गाउँपालिकाले बजार बन्दको आह्वान गरेको हो ।

तस्वीर :- जनकराज उपाध्याय


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!