लक डाउनमा सुनसान जयगढ (फोटो फिचर )

अछाम जिल्लालाई लक डाउन गरिए संगै जिल्लाका मुख्य व्यापारी केन्द्रहरु सुनसान भएका छन ।

बान्नीगढि जयगढ गाउँपालिकाको जयगढ बजार पनि सुनसान बनेको छ ।

कोरोना भाईरसको संक्रमण फैलिन नदिन गाउँपालिकाले बजार बन्दको आह्वान गरेको हो ।

तस्वीर :- जनकराज उपाध्याय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker