नन्देगडाका ३ युवाले गरे मास्क बितरण

मेल्लेख गाउँपालिकाका ३ जना युवाले संयुक्त रुपमा निशुल्क मास्क बितरण गरेका छन ।
गाउँपालिकाको वडा नम्वर ७ नन्देगडाका ३ जना युवाहरुले संयुक्त रुपमा ३ सय वटा मास्क निशुल्क रुपमा बितरण गरेका हुन ।
नेश्नल लाईफ बिमा कम्पनीमा अभिकर्ता रहेका जीवन बुढा,बुढा मेडिकल क्लिनिकका डम्वर बुढा र वडा सदस्य टंक बहादुर बुढाले निशुल्करुपमा ३ सय वटा मास्क नन्देगडा स्वास्थ्य चौकिलाई बुझाएका हुन ।
स्वास्थ्य चौकि ईन्चार्ज नृप बुढालाई हस्तान्तरण गरिएका मास्क स्वास्थ्य चौकिमा आउने सेवाग्राहिलाई प्रदान गरिने छ ।
कोरोना भाईरसको संक्रमण फैलिन नदिन केहि हद सम्म भएपनि सहयोग गर्ने उदेश्यले आफुहरुले मास्क बितरण गरेको अभिकर्ता जीवन बुढाले बताउनु भएको छ ।
क्याटेगोरी : मुख्य समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस