Techie IT

नन्देगडाका ३ युवाले गरे मास्क बितरण


मेल्लेख गाउँपालिकाका जना युवाले संयुक्त रुपमा निशुल्क मास्क बितरण गरेका छन

गाउँपालिकाको वडा नम्वर नन्देगडाका जना युवाहरुले संयुक्त रुपमा सय वटा मास्क निशुल्क रुपमा बितरण गरेका हुन

नेश्नल लाईफ बिमा कम्पनीमा अभिकर्ता रहेका जीवन बुढा,बुढा मेडिकल क्लिनिकका डम्वर बुढा वडा सदस्य टंक बहादुर बुढाले निशुल्करुपमा सय वटा मास्क नन्देगडा स्वास्थ्य चौकिलाई बुझाएका हुन

स्वास्थ्य चौकि ईन्चार्ज नृप बुढालाई हस्तान्तरण गरिएका मास्क स्वास्थ्य चौकिमा आउने सेवाग्राहिलाई प्रदान गरिने

कोरोना भाईरसको संक्रमण फैलिन नदिन केहि हद सम्म भएपनि सहयोग गर्ने उदेश्यले आफुहरुले मास्क बितरण गरेको अभिकर्ता जीवन बुढाले बताउनु भएको


क्याटेगोरी : मुख्य समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!