अहिलेको परिस्थितीमा पत्रकार तथा मिडिया हाउसको अग्रणी भुमिका हुनुपर्छ : पत्रकार माहासंघका पुर्बअध्यक्ष तिमील्सैना

नेपाल पत्रकार माहासंघ अछाम शाखाका पुर्व अध्यक्ष बेदप्रकास तिमिल्सैनाले अहिलेको बिषम परिस्थितीमा पत्रकार तथा मिडिया हाउसको निकै अहम भुमिका हुने बताउनुभएको छ ।
रेडियो बान्निगढीको कोरोना बिशेष अपडेट कार्यक्रममा प्रत्यक्ष कुराकानि गर्दै उहाँले सो कुरा उल्लेख गर्नुभए को हो । सामाजिक आन्दोलनमा संचारकर्मी तथा सञ्चार माध्यामको अग्रणी भुमिका हुनुपर्ने कुरामा तिमील्सैनाले जोड दिनुभयो ।
आफु सुरक्षित रहदै सम्पुर्ण सर्बसाधारण जनतालाइ सुसुचित गर्दै चेतना फैलाउन शसक्त रुपमा लाग्नु पर्ने उहाँले उल्लेख गर्नुभएको हो ।
नेपाली कांग्रेसका जिल्ला सहसचिब तथा प्रबक्ता समेत रहनुभएका तिमिल्सैनाले जिल्लामा कोरोनाको जोखिम कम गर्न नेपाली कांग्रेसले बिभीन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको समेत उल्लेख गर्नुभयो ।
उहाँले नेपाली कांग्रेस अछामका सम्पुर्ण नेता कायृकर्ताहरुले सर्बसाधारणमा चेतना फैलाउने काम गरिरहेको बताउनुभयो ।
तिमील्सैनाले जिल्ला बिपद् ब्यावस्थापन समिती , प्रमुख जिल्ला अधिकारी तथा प्रहरीसंग कोरोनाको जोखिम कम गर्ने तथा पुर्ब तयारीका बारे निरन्तर समन्वय भईरहेको समेत उल्लेख गर्नुभयो ।
क्याटेगोरी : मुख्य समाचार, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस