बाघको आक्रमणबाट घाईते भण्डारीलाई हेलिकप्टर मार्फत कोहलपुर लगीयो

बाघको आक्रमाणबाट शक्त घाईते भएकि कमलबजार नगरपालिकाकि महिलालाई उपचारका लागी कोहलपुर लगीएको छ ।
आईतवार बिहान बाघको आक्रमणबाट शक्त घाईते भएकि कमलबजार नगरपालिका वडा नम्बर ५ कन्काल्नाकी बेला भण्डारीलाई बिनायकबाट हेलीकप्टर मार्फत कोहलपुर लगीएको हो ।
उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागी कोहलपुर लगीएको पत्रकार महेश रिमालले बताउनुभयो ।
आईतवार बिहान उनलाई घरभित्र बाघले आक्रमण गर्दा उनी शक्त घाईते भएकि हुन ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस