Techie IT

बाघको आक्रमणबाट घाईते भण्डारीलाई हेलिकप्टर मार्फत कोहलपुर लगीयो


बाघको आक्रमाणबाट शक्त घाईते भएकि कमलबजार नगरपालिकाकि महिलालाई उपचारका लागी कोहलपुर लगीएको छ ।

आईतवार बिहान बाघको आक्रमणबाट शक्त घाईते भएकि कमलबजार नगरपालिका वडा नम्बर ५ कन्काल्नाकी बेला भण्डारीलाई बिनायकबाट हेलीकप्टर मार्फत कोहलपुर लगीएको हो ।

उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागी कोहलपुर लगीएको पत्रकार महेश रिमालले बताउनुभयो ।

आईतवार बिहान उनलाई घरभित्र बाघले आक्रमण गर्दा उनी शक्त घाईते भएकि हुन ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस