Techie IT

बुहारीको ह’त्या गरी श’व ज’लाउँदै गरेका सासुससुरा सहित तीनजना प’क्राउ,


बुहारीको ह’त्या गरेको अभियोगमा सासूससूरा र कान्छी बुहारी प’क्राउ परेका छन् ।

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी टोल बस्ने २५ वर्षीया उर्मीला देवी पण्डितको ह’त्या गरेको अभि’योगमा उनीहरुलाई पक्राउ गरिएको प्र’हरीले जनाएको छ ।

प’क्राउ पर्नेमा उर्मिलाका ससुरा ६० वर्षीय सुरेश पण्डित, सासु ५५ वर्षीया फूल कुमारी देवी र उनीहरुकी कान्छी बुहारी २३ वर्षीया मालती देवी रहेका छन् ।

पक्राउ परेका तीनैजनाले बुहारी उर्मिलाको ह’त्या गरि घाटमा लगेर दा’हसं’स्कार गरिरहेको अवस्थामा शनिबार राति प’क्राउ गरिएको ईलाका प्र’हरी कार्यालय कार्यालय पोखरियाका प्र’हरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।

आधा भाग ज’लिस’केको अवस्थामा मृ’तकको श’व पनि नियन्त्रणमा लिएको सिंहले बताए । प’क्राउ परेका तीनैजनालाई प्र’हरी हि’रास’तमा राखी थप अनुसन्धान भइरहेको तथा नियन्त्रणमा लिइएको श’वला’ई पोष्ट’मार्ट’मको लागि नारायणी अस्पतालमा पठाईने ईलाका प्र’हरी कार्यालय पोखरियाले जनाएको छ । मृ’तक उर्मिलाका श्री’मान् विदेशमा रहेको प्र’ह’रीले जनाएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!