कोरोना नियन्त्रण अभियानमा वडा अध्यक्ष खनाल सक्रिय

वडा अध्यक्ष तारा खनाल
पन्चदेवल विनायक नगरपालिका वडा नम्वर ८ बारलाका वडा अध्यक्ष ताराप्रसाद खनालले वडामा सबैलाई पुग्ने गरी माक्स र हेण्डसेनिटाईजर वितरण गरेका छन् ।
वडाध्यक्ष खनालले वडाका सबै नागरिकलाई २५ सय सय मास्क र ३५ थान ५०० मिलि लिटरका हेण्डसेनिटाईजर वितरण गरेका हुन ।
जिल्लामा कोरोनाको जोखिम बढ्दै गएको अवस्थामा सबै नागरिकले सुरक्षित साथ बस्नुपर्ने र व्यक्तीगत सुरक्षाका सामाग्री प्रयोग गर्नुपर्ने भन्दै खनालले उक्त सामाग्री वितरण गरेका हुन् ।
साविकको १ देखि ९ सम्मका नागरिकलाई मास्क वितरण गरिएको हो भने स्थानीय स्वास्थ्य संस्था र निजि क्लिनिक हेण्डसेनिटाइजर वितरण गरिएको खनालले बताउनु भयो ।
साथै उहाँले लकडाउनको बेला सबैले सुरक्षित साथ घरमै बस्न, सरसफाईमा बिशेष ध्यान दिनुका साथै खानपिनमा समेत जोड दिन आग्रह गर्नुभएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस