लकडाउनको समय शिर्जनशिलतामा ब्यतित गरौँ : नेता तिमील्सैना

नेपाल कम्युनिष्ट पार्टी नेकपाका शुदुरपश्चिम प्रदेश सदस्य कमल तिमील्सैनाले लगडाउनको समय त्यक्तिकै खेर नफाल्न आग्रह गर्नुभएको छ ।
लकडाउनको समयमा घरभित्रै बिभीन्न शिर्जनशिल क्रियाकलाप गर्न तिमील्सैनाले सबैमा अपिल गर्नुभएको हो । रेडियो बान्निगढीको कोरोना बिशेष अपडेडमा कुराकानि गर्दै उहाँले सो आग्रह गर्नुभएको हो ।
घरभित्र त्यक्तिकै सुतेर बस्नु वा बिभीन्न बिकृति जन्य कृयाकलाप गर्नको साँटो बिभीन्न किताब हरुको अध्यान तथा बिभीन्न साहीत्य सृजना गर्नुपर्ने कुरामा जोडदिनुभयो ।
तिमील्सैनाले सरकारले जनताको स्वास्थ्यलाई लक्षित गरि गरेका सम्पुर्ण निर्णयहरुको पालना गर्न पनि सबैसंग आग्रह गर्नुभएको छ । सरकारले गरेका सकरात्मक निर्णयहरु पालना गर्नु हरेक नागरिकको कर्तब्य भएको पनि तिमील्सैनाले उल्लेख गर्नुभयो ।