Techie IT

अछाममा हेलिकप्टरबाट सुत्केरीे उद्धार


अछाममा एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

जिल्लाको रामारोशन गाँउपालिकाको भाटाकाटीयाकी २४ बर्षकी देउमा साँउदको आज नेपाली सेनाको हेलिकप्टर फर्फत उद्धार गरेर कोहलपुर पठाईएको हो ।

साँउदको पेटमा रगत जमेपछि बयालपाटा अस्पतालमा उपचार सम्भब नभएपछि कोहलपुर पठाईएको बयालपाटा अस्पतालका सहायक निर्देशक डा. पवन अग्रवालले जानकारी दिनुभयो ।

साँउद २५ दिन पहिले स्वास्थ्यचौकी भाटाकाटीयामा सामान्य अबस्थामा सुत्केरी भएकी थिईन् ।

सुत्केरी महिलालाई शुदुरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालयको पहलमा हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।


क्याटेगोरी : मुख्य समाचार, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!