बान्निगढीका तिन जनामा कोरोना संक्रमण पुष्टी

अछाममा थप तिनमा तिन जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको बान्निगढी जयगढ गाँउपालिका वडा नं ३ को सरस्वति माद्यामिक बिद्यालयमा बनाईएको कवारेन्टाईनका दुईजना तथा बागेश्वरी आधारभुत बिद्यालयमा बनाईको क्वारेन्टाईनका एक जनमा संक्रमण पुष्टी भएको हो ।
१८ , २० र ३५ बर्षका पुरुषमा संक्रमण देखिएको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त रावलले जानकारी दिनुभयो ।
संक्रमित ब्यक्तिहरुको आरडिटी पोजेटिभ देखिएपछि पिसिआर परिक्षणका लागी स्वाब संकलन गरि पठाईएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, स्वास्थ्य, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस