बान्निगढीका तिन जनामा कोरोना संक्रमण पुष्टी

अछाममा थप तिनमा तिन जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्लाको बान्निगढी जयगढ गाँउपालिका वडा नं ३ को सरस्वति माद्यामिक बिद्यालयमा बनाईएको कवारेन्टाईनका दुईजना तथा बागेश्वरी आधारभुत बिद्यालयमा बनाईको क्वारेन्टाईनका एक जनमा संक्रमण पुष्टी भएको हो ।

१८ , २० र ३५ बर्षका पुरुषमा संक्रमण देखिएको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त रावलले जानकारी दिनुभयो ।

संक्रमित ब्यक्तिहरुको आरडिटी पोजेटिभ देखिएपछि पिसिआर परिक्षणका लागी स्वाब संकलन गरि पठाईएको थियो ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker