गो,ली हानी वृ,द्धको ह!त्या

रामनगर गाउँपालिका– ४ का ६० वर्षीय रामजनम रायको शनिबार मध्यराति ह,त्या भएको छ । शौच गर्न जान्छु भन्दै राति सवा १० बजेतिर घरबाट निस्किएका रायको आइतबार दिउँसो बाँसघारीमा शव फेला परेको हो । घरदेखि एक किलोमिटर पर धन्कौल गाउँपालिकाको सीमा क्षेत्रमा धारि,लो हति,यार प्रयोग गरी ह,त्या भएको र हातखुट्टा बाँधे,का अवस्थामा श,व फे,ला परेको जिल्ला प्रहरीका प्रवक्ता एवं ,प्र हरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । राति अबेरसम्म पनि घर नफर्किएपछि उनका परिवार र छिमेकीले खोजी गरेका थिए ।

सोही क्रममा आइतबार दिउँसो १२ बजे बाँसघारीमा श,व फेला परेको उनको भनाइ छ । घट नाको विषयमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी नायव निरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । नेकपा जिल्ला कमिटीले रायको अपह,रणपछि ह,त्या भएको दा,बी गरेको छ । राय आफ्नो पार्टीको कार्यकर्ता भएको नेकपा सर्लाहीका जिल्ला सचिव कमल बुढाथोकीले बताए ।

रायलाई राति अज्ञा,त समूहले अपह,रण गरी लगेको हुन सक्ने पारिवारिक स्रोतको भनाइ छ । मुख थुनेर,हातखुट्टा बाँधेर गो,ली प्र,हार गरेको अवस्थामा श,व फेला परेको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माले बताए । नयाँ पत्रिकामा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker