Techie IT

बाजुरामा थप ६२ जनामा कोरोना पुष्टि


बाजुरामा थप ६२ जनामा कोरोना पुष्टि भएको छ। जिल्लाको त्रिवेणी नगरपालिकामा ६२ जनामा कोरोना पुष्टि भएको हो।

शिक्षण अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा ६२ जनाको कोरोना भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ अधिकृत दयाकृष्ण पन्तले बताए।

उनले ११ जना महिला र ५१ जना पुरुषमा कोरोना पुष्टि भएको बताए। यो संगै बाजुरामा कोरोना संक्रिमितको संख्या एक सय ९१ पुगेको छ।

दिनेश खवरबाट


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस