Techie IT

दुखद खबर ! कृष्णको घरमा रु,वाबासी कार दु,र्घट,नामा गयो ज्या,न


बुटवल(कार दुर्घ,टनामा न्यूज २४ का रुपन्देहीका जिल्ला संबाददाता कर्मी कृष्ण पाण्डेको नि,धन भएको छ ।सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल(भैरहवा सडक खण्डको तिलोत्तमा(१, ड्राइभर टोलमा गए राति भएको कार दुर्घ टनामा परीपत्रकार पाण्डेको नि,धन भएको हो ।दु,र्घटनामा गम्भीर घाई,ते भएका पाण्डेलाई उपचारका लागि बुटवलस्थित चौराहा अस्पतालमा लगिए पनि उपचारका क्रममा उनको ज्या,न गएको हो । बुटवलबाट मध्यराति पाण्डे घर फर्किर हँदा बा ७ च ६९५९ नम्बरको कार उनी आफैले चलाएका थिए ।

कार सडक किरानाको फलामे बारमा ठो क्किएको बताइएको छ । ३० वर्षीय पाण्डे विगत केही वर्षदेखि न्यूज २४ मा कार्यरत थिए । उनको श,व अहिले पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्प,तालमा लगिएको बताइएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाज, सूचना प्रबिधि

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!