एक जनाको कारण सिङ्गो प्रहरी सस्थानको बद नाम ! दिउसै काठमाडौं मै यस्तो ह,र्कत देखाए प्र-हरीले(भिडियो)

हामी समस्यामा पर्यौं भने सबैभन्दा पहिला सम्झने प्रहरीलाई नै हो । जताको सेवाका लागि सरकारी तलब खाएर बस्ने प्रहरीनै जनता लु,ट्न थाले भने के होला ? असार ७ गते दिउँसो ३ बजे न्यूरोडको एक क्यामेरा पसलमा त्यस्तै घ,टना भयो । हुन त यो घटना रहस्यमय भएको छ । घट,नाका अन्य पाटा पनि खुल्दै गएका छन् । तर क्यामेरा पसलका ब्यवसायीवाट १० लाख रुपैया लु,टेर लैजाने दुई जना प्रहरी नै भएको प्रहरी अनु,सन्धानवाटै पत्ता लाग्यो ।
न्युरोडमा क्यामेरा पसल संचालन गर्ने विकास अग्रवालले १७ लाख रुपैया बैंकवाट झिकेर ल्याएका थिए । उनले पैसा झिकेर ल्याएको थाहा पाएका दुई जना दिउसो करिब ३ वजे उनको पसलमा पुगे अनि ध,म्क्याएर १० लाख रुपैया लिएर गए ।
मोटरसाइकलमा आएका दुई जनाले आफ्नो १० लाख रुपैया लगेको भन्दै उनले प्रहरीमा उ,जुरी दिए । उनले त्यो पैसा बुवाको शल्य,कृया गर्न बैंकवाट निकालेको बताएका छन् । तर प्रहरी अनुसन्धानमा उनी पनि हुण्डि ब्यापारी पनि भएको प्रारम्भिक कुरा खुलेको छ । महानगरीय प्रहरी वृत्त जनसेवामा उ,जुरी पुगेपछि भएको अनुसन्धानका क्रममा त्यसरी पैसा लु,टेर लैजाने दुई प्रहरी कर्मचारी भएको खुलेको हो । भिडियो हेर्नुहोस
क्याटेगोरी : मुख्य समाचार, रोचक, समाचार, समाज


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस