कार्यालयमै र,ड र लाठी प्र,हार!वडाध्यक्षको झन्डै गयो ज्या न

दाङको शान्तिनगर गाउँपालिकाका एकजना वडाध्यक्षमाथि कार्यालयमै आक्र मण भएको छ । उनीमाथि र ड र लाठी प्र हार भएको दाङ प्र हरीले जनाएको छ । मंगलबार बिहान साढे ११ बजे वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि अज्ञा त समूहले रड र लाठी प्र हार गरेको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काका अनुसार वडाध्यक्ष डाँगीको टाउको र हातमा गहिरो चोट लागेको छ। १० जना जतिको समूहमा आएकाहरु कार्यालयमा प्रवेश गरी आक्र मण गरेको गाउँपालिका अध्यक्ष डाँगीले बताए। वडा अध्यक्ष डागीको राप्ती प्रदेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ । अन्नपूर्णपोस्टमा लेखिएको छ ।