नेपालमा थप एक जना कोरोना संक्रमितको मृ त्यु, मृ त्यु हुनेको संख्या ३३

२० असार, काठमाडौंः नेपालमा थप एक जना कोरोना संक्रमितको मृ,त्यु भएको छ । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृ,त्यु भएको हो । कोरोना संक्रमणको पुष्टि भएपछि अस्पतालमा भर्ना भएका पालुङटार नगरपालिका वडा नं।

७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृ,त्यु भएको हो । थप एक जनाको मृ,त्युसगै नेपालमा कोरोना संक्रमणका कारण मृ,त्यु हुनेको संख्या ३३ पुगेको छ ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker