नेपालमा थप एक जना कोरोना संक्रमितको मृ त्यु, मृ त्यु हुनेको संख्या ३३

२० असार, काठमाडौंः नेपालमा थप एक जना कोरोना संक्रमितको मृ,त्यु भएको छ । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृ,त्यु भएको हो । कोरोना संक्रमणको पुष्टि भएपछि अस्पतालमा भर्ना भएका पालुङटार नगरपालिका वडा नं।
७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृ,त्यु भएको हो । थप एक जनाको मृ,त्युसगै नेपालमा कोरोना संक्रमणका कारण मृ,त्यु हुनेको संख्या ३३ पुगेको छ ।