काठमाडौं उपत्यकामा टेम्पो चालकमा पनि देखियो कोरोना

काठमाडौं – काठमाडौंमा टेम्पो चालकलाई कोरोना देखिएको छ । बाराबाट आइतबार मात्र काठमाडौं आएका ति टेम्पो चालकमा कोरोना देखिएको बताइएको छ । शंमखुल रुटमा टेम्पो चलाएका उनमा संक्रमण पुष्टि भएकाले उनीसँग् सम्पर्कमा आएकाहरुको सम्पर्कमा धेरै मानिस आएको हुनसक्ने बताइएको छ ।
किनकी धेरै टेम्पो सामूहिक रुपमा ग्यारेन्जमा राख्छन् र चार्जिङ स्टेशनमा पनि भेटघाट गर्ने गर्छन् । ४५ वर्षका उनलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि ट्याम्पो चार्जिङ स्टेशनमा रहेका उनलाई रक्षाकर्मीको टोलीले त्यहीँबाट आइसोलेसन सेन्टरमा लगेको बताइएको छ । उक्त संक्रमितको बारबाट काठमाडौं आँउदा नाकामा स्वाब संकलन गरिएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस