काठमाडौं उपत्यकामा टेम्पो चालकमा पनि देखियो कोरोना

काठमाडौं – काठमाडौंमा टेम्पो चालकलाई कोरोना देखिएको छ । बाराबाट आइतबार मात्र काठमाडौं आएका ति टेम्पो चालकमा कोरोना देखिएको बताइएको छ । शंमखुल रुटमा टेम्पो चलाएका उनमा संक्रमण पुष्टि भएकाले उनीसँग् सम्पर्कमा आएकाहरुको सम्पर्कमा धेरै मानिस आएको हुनसक्ने बताइएको छ ।

किनकी धेरै टेम्पो सामूहिक रुपमा ग्यारेन्जमा राख्छन् र चार्जिङ स्टेशनमा पनि भेटघाट गर्ने गर्छन् । ४५ वर्षका उनलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि ट्याम्पो चार्जिङ स्टेशनमा रहेका उनलाई रक्षाकर्मीको टोलीले त्यहीँबाट आइसोलेसन सेन्टरमा लगेको बताइएको छ । उक्त संक्रमितको बारबाट काठमाडौं आँउदा नाकामा स्वाब संकलन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker