Techie IT

बान्निगढीका थप ७ जनामा कोरोना संक्रमण


बान्नीगढी जयगढ गाउँपालिकामा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेति प्रादेशिक प्रयोगशा धनगढीमा गरिएको परिक्षणमा पालिकाको वडा नं २ जनालीकोटका ४ जना पु्रुष र तिन जना महिलामा संक्रमण पुष्टी भएको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त रावलले जानकारी दिनुभयो ।

आज संक्रमण देखिएका सबै बयक्ती तिनदिन अघि क्वारेन्टिनबाट घर गैसकेका उहाँले बताउनुभयो । आज ७ जना थपिएसंगै गाँउपालिकामा संक्रमितको संख्या ५३ पुगेको छ ।


क्याटेगोरी : मुख्य समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस