टिकटकमा भाइरल २ बर्षकी नानिको कला देखेर सवै चकित,लाखौले यसरि पछ्याए पछी आमा छोरी मिडियामा(भिडियो)

पछिल्लो केहि समय एता टिकटकमा २ बर्षको नानि निकै भाइरल छिन।उनले बनाएको भिडियो र उनको टिकटकमा देखिएको दृश्यले सबैलाई चकित मात्रै बनाउदैना हेर्दा आफैलाई उत्साह पनि थपिदिन्छ।ठुलो चलेका कलाकारहरुको भन्दा राम्रो अभिनय गर्न सक्ने नानीलाई १ हप्तामै १ लाख हाराहारी दर्शकले फलो गरेका छन।

उनि प्रति दर्शकको माया थपिदै जादा उनको बिषयमा चासो लिनेहरुको पनि लर्को लागेको छ सोहि क्रममा उनि संग उनि बस्ने घरमै पुगेर निकै रमाईलो कुराकानी गर्ने प्रयास गरिएको छ।उनि भित्रको ृप्रतिभालाई बाहिर ल्याउने प्रयस गर्दै गर्दा उनको बारेमा केहि भित्री कुराहरु समेत हामीले बाहिर ल्याएका छौ हेर्नुहोस नानि र उनकी आमा संग गरिएको बिशेष कुराकानी

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker