एकाएक भाईरल भिडियो , सम्पत्तीका लागि बाबुले ह’थौ’डाले हा’नेर आफ्नै छोराको ह’त्या

काठमाडौ । सम्पत्ती सम्बन्धि विवादका कारण एक बाबुले आफ्नै छोरालाई ह’थौ’डाले हा’नेर ह त्या गरेका छन् । घटना हुँदाकै भिडियो सार्वजनिक भएको छ । उनीहरुको घरमा सिसिटिभी क्यामेरा लगाइएको थियो । बुवाले कसरी छोराको ज्यान लिए भन्ने त्यसको भिडियोमा प्रष्ट देखिन्छ । घटना भारतको आन्ध्र प्रदेशको तटीय शहर विशाखापत्तनमको हो । जसमा एक जना ब्यक्ति ह’थौ’डा उ’ठा’एको देखिन्छ । करिब ४० वर्षका देखिने उनका छोरालाई उनले त्यही ह’थौ’डाले हि’र्का’उँछन् । छोरा तत्काल भुईमा ख’स्छन् । उनको घटनास्थलमै निध न हुन्छ । घटना बुधवार भएको भारतीय सञ्चार माध्मले जनाएका छन् । प्रहरीले सोही भुटेजका आधारमा घटनाको अनुसन्धान गरेको हो । छोराको ज्यान लिएर बुवाले प्रहरी सामु आत्मसमर्पण गरेका छन् । उनको नाम वीरा राजु भएको प्रहरीले जनाएको छ ।
सिसिटिभीमा उनीहरुको सानदार घरमा एउटा कार पार्किगं गरेको देखिन्छ । घरको वरण्डामा छोरा एउटा स्टुलमा बसिरहेका छन् । बुवा उनको पछाडीवाट ह’थौ’डा लिएर जान्छन् र उनलाई प्र’हा’र गर्छन । उनीहरुको परिवारमा सम्पत्ती सम्बन्धि विवाद पहिले देखि नै चलिरहेको थियो । बुवा सेनावाट रिटायर भएका ब्यक्ति हुन् । छोरा एक साता अघि मात्र घरमा आएका थिए ।
विशाखापट्टनम पश्चिमका एक प्रहरी अधिकारीले भने, ‘सम्पत्ति विवादको बिचमा चर्को बहस भएपछि वीरा राजूले उनका छोरा जलराजुलाई मा’रि’दिए। वीरा राजूले आफ्नो छोरोलाई हतौडाले ह’म’ला गरे र घटनास्थलमै उनको ह’त्या गरे ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस