नेकपा बान्नीगढीद्धारा बिभिन्न माग सहित गाउँपालिकामा ध्यानाकर्षण पत्र पेश

नेपाल कम्युनिष्ट पार्टी नेकपा बान्निगढी जयगढ संगठन कमिटीले गाँउपालिकाको ध्यानाकर्षण गराएको छ ।

बिभीन्न ९ बुँदे माग सहितको एक पत्र मार्फत आज नेकपाले गाँउपालिकाको ध्यानाकर्षण गराएको हो ।

गाँउसभाबाट बिनियोजित रकम र योजना जस्ताको त्यस्तै कार्यन्वयन गर्नुपर्ने, उपभोक्ता समितीहरु गठन गर्दा कार्यपालिकाको रहोबरमा गर्नुपर्ने, बिदेशबाट आएकाहरुलाई रोजगारीको ब्यावस्था गर्नुपर्ने, गाँउपालिका भित्रका अबरुद्ध ग्रामिण सडकहरु तत्काल सुचारु गर्नुपर्ने, वडा नम्बर ४ तिमील्सैन वडा कार्यालयमा लगाईएको ताला खोल्न समन्वयकारी भुमीका खेल्नुपर्ने लगाएतका ९ वटा मागहरु ध्यानाकर्षण पत्रमा राखिएको छ ।

ध्यानाकर्षण पत्र :-

 

गाँउपालिका कमिटी अध्यक्ष तरुण खड्काद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्र गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्कालाई हस्तान्तरण गरिएको हो । पत्रमा आफुहरुका अर्थात जनताका मागहरुको अबज्ञा गरिएमा कडा आन्दोलन गर्ने र त्यसबाट उत्पन्न हुने सम्पुर्ण प्रतिकुलताको जिम्मेवार गाँउपालिका हुने उल्लेख गरिएको छ ।

कुराकानी : तरुण खड्का –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker