तिमिल्सैन वडा कार्यालयद्धारा बिज्ञप्ती जारी

वडा अध्यक्ष कर्ण ठकुल्ला
बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनले एक प्रेस बिज्ञप्ती जारी गरेको छ ।
वडा कार्यालयमा भएको तालवन्दि र तालावन्दिका कारण सेवाग्राहिलाई भईरहेको सास्तीबारे दुःख व्यक्त गर्दै वडा कार्यालयले बिज्ञप्ती जारी गरेको हो ।
वडा अध्यक्ष कर्ण ठकुल्लाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा वडामा नेपाल कम्युनिष्ट पार्टि नेकपा वडा कमिटिले ताला लगाउदा सेवाग्राहि मारमा परेको भन्दै दुःख व्यक्त गरिएको छ ।

राजनितिक दलहरु बिचको असहमतिका कारण वडा कार्यालयमा ताला लगाईनु समस्या समाधान र निकास नहुने बिज्ञप्तीमा औँल्याईएको छ । वडा कार्यालयका बिषयमा उठेका प्रश्न गुनासा सहमती सहकार्यका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिईएको छ ।
यसै बिच आज हामीले वडा कार्यालयमा गरिएको तालवन्दि र बिज्ञप्तीका बिषयमा वडा अध्यक्ष कर्ण ठकुल्लासंग कुराकानी गरेका छौ ।
सुनौ यो कुराकानी :-
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस