तिमिल्सैन वडा कार्यालयद्धारा बिज्ञप्ती जारी

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनले एक प्रेस बिज्ञप्ती जारी गरेको छ ।

वडा कार्यालयमा भएको तालवन्दि र तालावन्दिका कारण सेवाग्राहिलाई भईरहेको सास्तीबारे दुःख व्यक्त गर्दै वडा कार्यालयले बिज्ञप्ती जारी गरेको हो ।

वडा अध्यक्ष कर्ण ठकुल्लाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा वडामा नेपाल कम्युनिष्ट पार्टि नेकपा वडा कमिटिले ताला लगाउदा सेवाग्राहि मारमा परेको भन्दै दुःख व्यक्त गरिएको छ ।

वडा कार्यालयद्धारा जारी गरिएको बिज्ञप्ती

राजनितिक दलहरु बिचको असहमतिका कारण वडा कार्यालयमा ताला लगाईनु समस्या समाधान र निकास नहुने बिज्ञप्तीमा औँल्याईएको छ । वडा कार्यालयका बिषयमा उठेका प्रश्न गुनासा सहमती सहकार्यका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिईएको छ ।

यसै बिच आज हामीले वडा कार्यालयमा गरिएको तालवन्दि र बिज्ञप्तीका बिषयमा वडा अध्यक्ष कर्ण ठकुल्लासंग कुराकानी गरेका छौ ।

सुनौ यो कुराकानी :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker