मेल्लेखका अवरुद्ध सडक साता भित्रै सञ्चालन हुने : अध्यक्ष बोहरा

लाल चदारा ,२९ भाद्र अछाम

मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले बर्षाका कारण अवरुद्ध ग्रामिण सडक सातादिन भित्रै सञ्चालनमा ल्याउने बताउनु भएको छ ।

मेल्लेख गाउँपालिकाका बिभिन्न वडाका ग्रामिण सडक सातादिन भित्रै संचालनमा ल्याउने बोहराले बताउनु भएको हो ।

बर्षा संगै आएको बाढि पहिरोका कारण अवरुद्ध रहेका मेल्लेख गाउँपालिकाका सम्पुर्ण सडक सातादिन भित्रै संचालनमा ल्याईने अध्यक्ष बोहराको भनाई छ ।

बर्षाका कारण अवरुद्ध रहेका गाउँपालिकाका सडकहरुको मर्मत सम्भारका लागी आवश्यक बजेट लगायतको स्टमेट तयार गर्न प्राविधिकहलाई परिचालन गरिएका छन ।

अवरुद्ध सडक निर्माणका लागी प्राविधिक टोलीले स्टमेट तयार गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker