Techie IT

अरिंगालको टोकाईबाट दुई बालिकाको मृत्यु


डोटीमा अरिंगालको टोकाईबाट दुई बालिकाको मृत्यु भएको छ।

जिल्लाको सायल गाउँपालिका–१ मा अरिंगालको टोकाईबाट दुई दिदी बहिनीको मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय भीम रोकायाकी पाँच वर्षीया छोरी मनिसा रोकाया र उनकी तीन वर्षीया बहिनी सृजना रोकाया रहेकी जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र मल्लले बताए।

दिनेश खवरबाट


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस