अरिंगालको टोकाईबाट दुई बालिकाको मृत्यु

डोटीमा अरिंगालको टोकाईबाट दुई बालिकाको मृत्यु भएको छ।
जिल्लाको सायल गाउँपालिका–१ मा अरिंगालको टोकाईबाट दुई दिदी बहिनीको मृत्यु भएको हो।
मृत्यु हुनेमा स्थानीय भीम रोकायाकी पाँच वर्षीया छोरी मनिसा रोकाया र उनकी तीन वर्षीया बहिनी सृजना रोकाया रहेकी जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र मल्लले बताए।
दिनेश खवरबाट
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस