बान्नीगढी गाउँपालिका कार्यालय जाने मुल सडक (फोटो फिचर )

बान्नीगढि जयगढ गाउँपालिका कार्यालय भवन जोड्ने मुल सडक ,जुन सडकले जयगढ रामारोशन र जयगढ मेल्लेख जोड्छ । दैनिक रुपमा दर्जनौँ सवारी साधन यस मार्गमा ओहोरदोहोर गर्छन् ।
मुल सडक हिलाम्य बन्दा सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भइरहेको छ तर गाउँपालिकाले भने यस बिषयमा कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ ।