बान्नीगढी गाउँपालिका कार्यालय जाने मुल सडक (फोटो फिचर )

बान्नीगढि जयगढ गाउँपालिका कार्यालय भवन जोड्ने मुल सडक ,जुन सडकले जयगढ रामारोशन र जयगढ मेल्लेख जोड्छ । दैनिक रुपमा दर्जनौँ सवारी साधन यस मार्गमा ओहोरदोहोर गर्छन् ।

मुल सडक हिलाम्य बन्दा सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भइरहेको छ तर गाउँपालिकाले भने यस बिषयमा कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ ।


 

 

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker