अछाममा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

अछाम: अछाममा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ सय १४ नमूना परीक्षण गर्दा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको कमलबजार प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले बताए।
उनका अनुसार मंगलसेन नगरपालिकाका २५ जना, कमलबजार नगरपालिकाका ४ जना, तुर्माखाँद गाउँपालिकाका ४ जना, बान्नीगढी गाउँपालिकाका ३ जनाका, चौरपाटी गाउँपालिकाका २ जना, ढकारी गाउँपालिकाका १ र रामारोशन गाँउपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै जिल्ला बाहिर घर भई अछाममा कार्यरत अन्य ८ जनामा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी बिष्टले बताए।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस