बुढिगंगा नदिमा डुबेर एक बृद्धको ज्यान गयो

अछामको बुढिगंगा नदिमा नुहाउने क्रममा शुक्रबार डुबेर एक बृद्धको ज्यान गएको छ।

जिल्लाको बान्निगढी गाउँपालिका वडा नंम्बर २ जनालिकोट स्वार बाडाका ७२ बर्षिय भन्द्र बहादुर स्वारको ज्यान गएको हो ।

ईलाका प्रहरी कार्यलय साफेबगरका अनुसार साफेबगर नगरपालिका वडा नं ४ मष्टामाण्डौ पुल बजार नजिकै नुहाउने क्रममा उनी डुवेका थिए ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker