संविधान विपरीत कदम चाल्ने के पी ओली लाई देश द्रोहको मुद्दा चलाउनु पर्छ : नेकपा नेता भुल

अनेरास्ववियूका केन्द्रीय नेता मदन भुलले संविधानलाई लत्त्याएर शक्ति र सत्ताको दुरुपयोग गर्ने सर्वसत्तावादि निरङकुश केपी ओलिको अहङ्कारले गर्दा केपी ओलिको पतन निश्चित भयको बताउनु भएको छ ।
नेता भुलले नेपालको संविधान विपरीत कदम चाल्ने ओली लाई देश द्रोहीको मुद्दा चलाउनु पर्ने बताउनु भयो ।
नेपाल कम्युनिस्ट पाटी बान्निगढ जयगढ गाउँपालिकामा आयोजित विरोध सभामा बोल्दै नेता भुलले शासन बिधिको हुन्छ ब्यक्तिको हुन नसक्ने बताउनु भयो ।
उक्त कार्यक्रममा गाउँपालिका कमिटी अध्यक्ष तरुण खड्का ले नेकपा बान्निगढि एक जुट भएर अघि बढ्ने बताउनु भयो ।
गाउँपालिका कमिटी सह इन्चार्ज डबल ठकुल्लाको अध्यक्षतामा बजार परिक्रमा गरि कोण सभा गरि सम्पन्न भयको थियो ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस