के तपाई चिसो याममा पानी कम पिउनुहुन्छ ? यस्ता छन् बेफाईदाहरु

पानि बिनाको जिन्दगी कल्पना भन्दापनि बाहीरको कुरा हो । तर जाडो समयमा हामीलाई त्यत्ति धेरै पानि पिउन मन लाग्दैन । कति पयको त जाडो होस या गर्मी दुबै मौसममा पानि असाध्यै कम पानि पिउने बानि हुन्छ ।
जाडोमा पानि कम पिउँदा पनि हामीलाई खासै समस्या भएजस्तो लाग्दैन । तर त्यसले शरिरका बिभीन्न अंगहरुमा निकै असर गरिरहेको हुन्छ ।
पानिको कमीले शरिरको पाचन प्रणाली र निष्काशन प्रणालीमा गम्भिर समस्या देखिन सक्छ । त्यति मात्रै होईन मधुमेह , उच्च रक्तचाप , मुटुसंग सम्वन्धित समस्या , ग्यास्ट्रिक , शरिरमा हुने आलस्यता , कब्जियत पानिकै अभाबले हुने गर्दछ । पानिको अभावले मृगौलामा त झनै ठुलो समस्या हुन्छ ।
पानि बढी पिउँदा पनि हाम्रो सरिरमा गम्भिर समस्या देखा पर्न सक्छ । बिज्ञका अनुसार एकै पटकमा धेरै पानि पिउनु खतरनाक हुन्छ । त्यसैले दिनमा बिहान देखि बेलुका सम्म पटक पटक गरेर दुई देखि तिन लिटर पानि पिउनु राम्रो मानिन्छ ।
यसै बिच आज हामीले मानब शरिरमा पानिको हत्वका बिषयमा बयालपाटा अस्पतालका हार्डजोर्नि बिशेषज्ञ डा. मन्दिप पाठकसंग कुराकानि गरेका छौँ कुराकानिको शुरुमा उहाँलाई हामीले पानि कम पिँउदा मानब शरिरमा कस्ता समस्याको जोखिम बढी हुन्छ भनेर सोधेका छौँ । कुरााकनि डा. मन्दिप…………
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्वास्थ्य, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- २ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ३ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ४ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ५ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ६ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ७ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
- ८ माविकाे प्रअबाट राजिनामा दिएका शाही वडा अध्यक्षमा निर्वाचित
प्रतिक्रिया दिनुहोस