अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

अछाममा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ।

जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ५ कुईकाकी ४८ वर्षीय बिशु टमट्टाको बिहिवार दिउसो भिरबाट लडेर ज्यान गएको हो ।

घर नजिकैको माटिखाने भन्ने ठाउँमा घाँस काट्न गएको बेला भिरबाट लडेर करिब २०० मिटर तल खसेर घाइते भएकी टमट्टालाई उपचारका लागी मंगलसैन ल्याउने तयारी गर्दै गर्दा मृत्यु भएको आफन्तले बताएका छन् ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker