अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

अछाममा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ।
जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ५ कुईकाकी ४८ वर्षीय बिशु टमट्टाको बिहिवार दिउसो भिरबाट लडेर ज्यान गएको हो ।
घर नजिकैको माटिखाने भन्ने ठाउँमा घाँस काट्न गएको बेला भिरबाट लडेर करिब २०० मिटर तल खसेर घाइते भएकी टमट्टालाई उपचारका लागी मंगलसैन ल्याउने तयारी गर्दै गर्दा मृत्यु भएको आफन्तले बताएका छन् ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस