Techie IT

बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते


बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा जीप दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन ।

प्रहरीका अनुसार बिहान ७ बजे खप्तड छेडेदह गा पा २ मयागडामा जिप दुर्घटना हुँदा ६ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

गाडी सडकमै पल्टेकोले धेरै क्षेती नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!