Techie IT

अछामका डीएसपी थापा एसपीमा सिफारिस


जिल्ला प्रहरी कार्यलय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्रसिंह थापा प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको सिफारिस परेका छन।

यस्तै जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक पदमबहादुर बिष्टलाई प्रहरी उपरीक्षक ९एसपी०मा बढुवाको सिफारिस गरिएको छ।

सोमबार साँझमात्र प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचीमा सुदूरपश्चिमका २ जना डीएसपी अटाएका हुन्।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस