अछामका सिडीओ उपाध्याय धादिङ सरुवा

अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय सरुवा हुनुभएको छ ।
सरकारले उपाध्याय विभिन्न जिल्लाका ५२ प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।
जस अन्तर्गत अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय धादिङ सरुवा हुनुभएको हो ।
उपाध्याय धादिङ सरुवा भए पछि उहाँको ठाउँमा जिल्ला प्रशासन कार्यालय धादिङबाट रुद्र बहादुर मल्ल अछाम आउनुहुने भएको छ ।
मन्त्री परिषद्को बैठकले ५२ प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।