Techie IT

अछामका सिडीओ उपाध्याय धादिङ सरुवा


अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय सरुवा हुनुभएको छ ।

सरकारले उपाध्याय विभिन्न जिल्लाका ५२ प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

जस अन्तर्गत अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय धादिङ सरुवा हुनुभएको हो ।

उपाध्याय धादिङ सरुवा भए पछि उहाँको ठाउँमा जिल्ला प्रशासन कार्यालय धादिङबाट रुद्र बहादुर मल्ल अछाम आउनुहुने भएको छ ।

मन्त्री परिषद्को बैठकले ५२ प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस