Techie IT

साँफेबगर नगरपालिकाको टोल विकास संस्था कार्यविधि २०७७ पारित :- कार्यविधि सहित


साँफेबगर नगरपालिकाको छैटौँ नगर सभाबाट टोल विकास संस्था (गठन तथा परिचालन ) कार्यविधि २०७७ पारित भएको छ ।

नगर प्रमुख कुल बहादुर कुँवरको अध्यक्षतामा साँफेबगर नगरपालिकामा सञ्चालन भएको छैटौँ नगर सभाबाट टोल विकास संस्था (गठन तथा परिचालन ) कार्यविधि २०७७ पारित भएको हो ।

जस अन्तर्गत साँफेबगर नगरपालिका क्षेत्र भित्रका वडा तथा टोलमा टोल विकास संस्था गठन गरी वडामा हुने सामाजिक तथा सार्वजनिक कार्य गर्नुका साथै समुदायमा शान्ति,सुरक्षा र अमन चयन कायम गर्न संस्थाले सहयोग गर्ने छ ।

यस्तो छ टोल विकास संस्था (गठन तथा परिचालन ) कार्यविधि २०७७ :-

 

 


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस