सन्त नेता भट्राईले निर्देश गरेको बाटोमा अक्षरशः हिड्न सभापति स्वारको नेता कार्यकर्तामा आग्रह

नेपाली कांग्रेस अछामका सभापति भरत कुमार स्वारले सन्त नेता कृष्ण प्रसाद भट्राईले निर्देश गरेको मार्गमा हिड्न सम्पुणर् नेताकार्यकर्तामा आग्रह गर्नुभएको छ ।
पुर्वप्रधानमन्त्रि तथा नेपाली कांग्रेसका नेता भट्राईको १० औँ स्मृति दिवशको अवसरमा रेडियो बान्निगढीसंग कुराकानि गर्दै स्वारले सो कुरा उल्लेख गर्नु भएको हो । सभापति स्वारले नेपाली कांगेसका हरेक नेता तथा कार्यकर्ताले भट्लाईजस्तै जिबन शैली अपनाउनु पर्नेमा जोडदिनुभयो ।
यसैबिच हामीले पुर्ब प्रधानमन्त्रि तथा नेपाली कांग्रेसका नेता नेता कृष्ण प्रसाद भट्राईको १० औँ स्मृति दिवशको अवशर पारी उहाँको बिषयमा कांग्रस अछामका सभापति भरत कुमार स्वार संग कुराकानि गरेका छौँ । कुरा कानिको शुरुमा उहाँलाई हामीले तपाई कृष्ण प्रसाद भट्राई कसरी स्मरण गर्नुहुन्छ भनेर सोधेका छौँ ।
कुराकानि भरत स्वार………