अब एमाले र माओवादी अलग अलग भएर जाने

नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरसिडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमटिी बैठकले एमाले एमाले र माओवादी अलग अलग भएर जाने नष्किर्षमा पुगेको झलनाथ खनालले जानकारी दएि । उनले पार्टीभत्रि संघर्ष गरनिे र सर्वोच्चको नर्णियमा पुनरावलोकनको माग गरनिे बताए ।
औपचारकि नर्णिय आउन भने बाँकी नै छ । बैठकको बीचमै नस्किएिका खनालले सर्वोच्चको नर्णिय भने मानेर जाने बताए ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस