Techie IT

अब एमाले र माओवादी अलग अलग भएर जाने


नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरसिडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमटिी बैठकले एमाले एमाले र माओवादी अलग अलग भएर जाने नष्किर्षमा पुगेको झलनाथ खनालले जानकारी दएि । उनले पार्टीभत्रि संघर्ष गरनिे र सर्वोच्चको नर्णियमा पुनरावलोकनको माग गरनिे बताए ।

औपचारकि नर्णिय आउन भने बाँकी नै छ । बैठकको बीचमै नस्किएिका खनालले सर्वोच्चको नर्णिय भने मानेर जाने बताए ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, हेडलाईन

ढकाल रेडियो बान्नीगढिको स्टेशन म्यानेजर तथा बान्नीगढि टुडेको कार्यकारी सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!