Techie IT

अछाममा वडा कार्यालय तोडफोड


पञ्चदेवल बिनायक नगरपालिका वडा नं २ को वडा कार्यालय तोडफोड गरिएको छ । हिजो राति कार्यलय तोडफोड गरिएको कार्यबाहक वडाध्यक्ष पदम बहादुर शाहीले जानकारी दिनुभयो ।

कार्यालयमा लगाईएको ताला फोडेर दराज , र्‍याक तथा घर्रामा राखिएका सामाग्रीहरु उथलपुल गरिएको उहाँले बताउनुभायो । अहिले घटनाको अनुसन्धान भईरहेको शाहीले बताउनुभयो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

ढकाल रेडियो बान्नीगढिको स्टेशन म्यानेजर तथा बान्नीगढि टुडेको कार्यकारी सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!