अछाममा वडा कार्यालय तोडफोड

पञ्चदेवल बिनायक नगरपालिका वडा नं २ को वडा कार्यालय तोडफोड गरिएको छ । हिजो राति कार्यलय तोडफोड गरिएको कार्यबाहक वडाध्यक्ष पदम बहादुर शाहीले जानकारी दिनुभयो ।
कार्यालयमा लगाईएको ताला फोडेर दराज , र्याक तथा घर्रामा राखिएका सामाग्रीहरु उथलपुल गरिएको उहाँले बताउनुभायो । अहिले घटनाको अनुसन्धान भईरहेको शाहीले बताउनुभयो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस