बान्नीगढी गाउँपालिकाको ट्र्याक्टर दुर्घटना : चालक घाईते

बान्नीगढी जयगढ गाउँपालिकाको ट्र्याक्टर दुर्घटना भएको छ ।

जयगढ रामारोशन सडक खण्ड अन्तर्गत जयगढ देखी करिव ३ किलोमिटरको दुरीमा नाना पिपल नजिक बान्नीगढी जयगढ गाउँपालिकाको ट्र्याक्टर दुर्घटना भएको हो  ।

ट्र्याक्टर दुर्घटनामा परि चालक शेर बहादुर साउद घाईते भएका छन् ।

घटनाबारे थप बिवरण आउन बाँकी छ ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker