Techie IT

सामाजिक सञ्जालको व्यापक दुरुपयोगले विकृति बढ्दै (कुराकानी सहित)


सामाजिक सञ्जालको व्यापक दुरुपयोगले समाजमा विकृति फैलाउन थालेको छ ।

बालबालिकाहरू घर देखी विद्यालय सम्म मोवाइल र ल्याप्टपको प्रयोग बढेसँगै बालविवाह लगायतका हानिकारक घटना बढ्न थालेका छन् ।

पछिल्लो समय हरेकको हात हातमा मोावइल देखिन्छ, अनि प्राय सबै सामाजिक सञ्जाल फेसबुक, टिकटक लगायत एपमा घण्टौँ समय झुन्डिएको देखिन्छ ।

बालबालिकादेखि वयस्कसम्म आफ्नो अधिकांश समय मोबाइल, कम्प्युटर वा कुनै पनि ग्याजेट चलाउने भएपछि त्यसले महसुस नै नभई कन कुलतको अवस्थामा पु¥याउने भएकाले यसबारे समयमै सचेत हुन चिकित्सकहरू बताउँछन् ।

अबिभावकहरु अचेल आफ्ना साना छोराछोरीले कम्प्युटर वा मोबाइल आफूले भन्दा राम्रो चलाउँछन् भनेर कतिपय आमाबुवा मक्ख पर्ने गर्छन् ।

तर त्यसरी मोबाइल अथवा ल्याप्टप चलाउँदा विभिन्न एपहरू खोज्न सकेको भनेर खुसी हुन भन्दा पनि त्यसबाट बालबालिकालाई टाढै राख्नुपर्ने मनोचिकित्सक भरत कडायत सुझाव दिनुहुन्छ ।

कुराकानी : बयालपाटा अस्पतालका मनोचिकित्सक भरत कडायत


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!