Techie IT

बान्नीगढीमा थप १ जनामा कोरोना


बान्नीगढी जयगढ गाउँपालिकामा थप १ जनामा कोरोना संक्रमण देखीएको छ ।

बयालपाटा अस्पतालमा परिक्षणका क्रममा गाउँपालिका वडा नम्बर ३ बर्दादेवीका ५५ बर्षीय १ जना पुरुषमा संक्रमण देखीएको हो ।

ज्वरो,खोकि लगायत स्वास्थ्य समस्या पश्चात बयालपाटा अस्पतालमा भर्ना गरिएका ती पुरुषको एन्टिजेन्ट परिक्षणका क्रममा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

यससंगै बान्नीगढी जयगढ गाउँपालिकामा कोरोना संक्रममितको संख्या ४६ पुगेको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस