अछाममा १ महिला मृत भेटिइन्

साङ्केतिक तस्बिर
अछाममा १ महिला मृत भेटिएकी छन् ।
जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडामा १ महिला मृत भेटिएकी हुन् ।
मृत अवस्थामा भेटिनेमा नन्देगडाका अन्दाजी ४५ वर्षीय उमा साउँद रहेको बताइएको छ ।
स्थानीय शिक्षक उपेन्द्र साउँदका अनुसार सिमगडामा रहेको छाना नजिकै रहेका रुखमा झुन्डिएको अवस्थामा उनी मृत अवस्थामा फेला परेकी हुन् ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस