Techie IT

अछाममा १ महिला मृत भेटिइन्


अछाममा १ महिला मृत भेटिएकी छन् ।

जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडामा १ महिला मृत भेटिएकी हुन् ।

मृत अवस्थामा भेटिनेमा नन्देगडाका अन्दाजी ४५ वर्षीय उमा साउँद रहेको बताइएको छ ।

स्थानीय शिक्षक उपेन्द्र साउँदका अनुसार सिमगडामा रहेको छाना नजिकै रहेका रुखमा झुन्डिएको अवस्थामा उनी मृत अवस्थामा फेला परेकी हुन् ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय

धनराज साउँद
साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस