बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु

बैतडीमा चट्याङ लागेर एक वडा सदस्यको मृत्यु भएको छ ।
जिल्लाको पञ्चेश्वर गाउंपालिका वडा नम्बर ६ का वडा सदस्य गोविन्द सिंह भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
सोमबार साँझ परेको चट्याङ लागेर उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिनेश खवरबाट
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस